काठमाडौंं । निर्जीवन बीमा कम्पनीहरुले एक वर्षमा सवा ४१ अर्बको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कले यस्तो देखाएको हो । गत आवमा १४ निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब १६ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन अघिल्लो आवको