११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

वायु सेवा निगमले तिर्यो ४३ करोड ९ लाख किस्ता

काठमाडौं । नेपाल वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको किस्ता बुझाएको छ । निगमले न्यारोवडी र बाइडबडी जहाज खरिद गर्दा दुई कोषबाट लिएको ऋणको गत असार महिनाको किस्ता बुझाएको हो । अन्तर्राष्ट्रिय उडानका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबढी