काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आजबाट फिन इलेक्ट्रो टेक–२०१४ सुरु भएको छ । काठमाडौंको भृकुीमण्डपस्थित हलमा आयोजित ११औं संस्करणको मेला सुरु भएको हो । सो मेला ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । नेपाल विद्युत व्यावसायिक महासंघका अध्यक्षका रेशमप्रसाद देबकोटाले २ खर्बभन्दा बढीको बजार बन्न पुगेको बताए