काठमाडौं । यो साता सुनचाँदीको मुल्यमा उतार चढाव आएको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणामसँगै सुनको मुल्यमा उतार चढाव देखिएको हो । यो सँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको उच्च रेकर्ड, फेडरल रिजर्भले ब्याजदर घटाउँदाको प्रभाव पनि सुनको मुल्यमा परेको बिश्लेषकहरुको भनाई छ । नेपाली बजारमा पनि यो साता सुनको