११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिनेहरूलाई ४ वर्षसम्म कैद

काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गा धितो कीर्ते गरेर ऋण लिएको आरोप लागेका ८ जना सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले जग्गा कीर्ते गरेर नक्कली ऋण लिने दुई जनालाई चार–चार वर्ष कैद सजायको फैसला गरेको छ । जसमा उविन्दराज शाक्य र रेशमबहादुर सिलवाल छन् । मुक्तिनाथ