११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

संविधान संशोधन गर्ने हो भने कार्यकारी राष्ट्रपतिमा जाऔं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने खुला छलफल गरेर कार्यकारी राष्ट्रपतिमा जान आग्रह गरेका छन् । प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गर्दै कांग्रेस र एमालेलाई लक्षित गर्दै संबिधान संशोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति प्रणालीमा जान आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले