११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

अग्लोकल टीन हिरो नेपाल २०२४ को आवेदन खुल्ला

काठमाडौं । नेपालकै प्रतिष्ठित अवार्ड, ग्लोकल टिन हिरो नेपाल ले दशौं वर्ष मनाउँदै छ । यो प्रतिष्ठित अवार्डद्वारा उल्लेखनीय नेतृत्व, नवीनता, र सामाजिक परिवर्तनप्रति प्रतिबद्धता भएका असाधारण किशोर किशोरीहरूलाई सम्मान गरिन्छ । अवार्ड समारोहका आयोजक ग्लोकल प्रा.लि. ले अहिले देश भरबाट आवेदनहरू स्वीकार गरिरहेको छ । आयोजकका अनुसार उल्लेखनीय नेतृत्व,