काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको झन्डै साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनी विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३८ हजार ७८५ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले नेपाल इन्भेष्टेमन्ट प्रा.लि.को नाममा रहेको २ लख २३ हजार १७२ कित्ता, प्रभु ग्रुपको नाममा