राजेन्द्रध्वज थापा, क्याम्पस प्रमुख, ग्रामीण आदर्श बहुमुखी क्याम्पस काठमाडौँको उत्तरी भेगमा २०५१ सालमा स्थापित पहिलो सामुदायिक ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अहिले पनि विद्यार्थीको चार्म घटेको छैन । सो क्याम्पसमा २०५७ सालदेखि प्राध्यापनमा जोडिनुभएका राजेन्द्रध्वज थापा विगत ६ वर्षदेखी क्याम्पस प्रमुखको रूपमा सेवा गर्दै आएका छन् । रिपब्लिक मोल्डोभाबाट कम्प्युटर इन्जिनियरिङमा डिग्री