१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

९ दिनमै सिन्धु विकास बैंकको अध्यक्ष परिवर्तन, श्रेष्ठलाई हटाएर सुवेदीलाई जिम्मेवारी

काठमाडौं । सिन्धु विकास बैंकको अध्यक्ष परिवर्तन भएको छ । अध्यक्ष नियुक्ति गरिउको एक हप्तामै फेरि नयाँ अध्यक्ष चयन गरिएको हो । गत असार १३ गते बसेको संचालक समितिको बैठकले निभा डंगोल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो । तर, श्रेष्ठलाई अध्यक्ष नियुक्तिको निर्णयमा पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै नयाँ अध्यक्ष चयन