काठमाडौं । सरकारले संक्रामक रोगको सूची तयार पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक ५२ वटा संक्रामक रोगको सूची तयार पारेको हो । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूची तयार पारेको हो । संक्रामक