२४ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता सम्वन्धमा छलफल गर्नका लागि मन्त्रिपरिषद बैठक आव्हान भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच विवाद चलिरहेको छ । मंगलबार हुने छलफलले केही न केही निकासा ल्याउने अपेक्षा