१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

‘अर्थतन्त्र गतिशिल बनाउन राष्ट्र बैंक सचेत छ, मौद्रिक नीतिले सबै समस्या निको पार्छ भन्न मिल्दैन’

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र चलायमान बनाउन नेपाल राष्ट्र बैंक सचेत रहेको बताए । आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तर्जुमाका सिलसिलमा आयोजित वृहत् अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारी यस्तो बताएका हुन् । उनले मौद्रिक नीति मार्फत अर्थतन्त्र चलायमान बनाउने कुरामा केन्द्रिय बैंक सचेत रहेको बताए । यद्यपि,