१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सेयर बजारको उकालो यात्रामा निरन्तरता, विकास बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं । अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार उकालो लागेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १५.४६ प्रतिशतले बढेर २११९.६९ बिन्दुमा बन्द भएको छ । कारोबार अवधिभर ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार