२४ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

एनआइएमबि एस क्यापिटलको विश्व लगानीकर्ता सप्ताह सिन्धुपाल्चोकमा

काठमाडौँ । एनआइएमबि एस क्यापिटलको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को संर्दभमा शुक्रबार सिन्धुपाल्चोकको चौतारमा रहेको कृष्ण रत्न माध्यमिक बिधालयमा कक्षा ११ र १२ मा अध्यनरत करिब १०० जना बिद्यार्थीहरुलाई लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन गरेको छ । उक्त कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना र बजारका