१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले मनायो दशौं वार्षिक उत्सव

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो कारोबार शुरू गरेको दशौं वर्ष पुरा गरी एघारौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाका १८४ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण, बृद्धाश्रमलाई सहयोग, सरसफाई कार्यक्रम, प्रहरी कार्यालयलाई सहयोग, परोपकारी संस्थालाई