काठमाडौं । बुधवार सुनको भाउ वृद्धि भएको छ । साताको चौंथो कारोबार दिन छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको हो । अघिल्लो दिन अर्थात् मंगलबार १ लाख ४२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज बढेर १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल