१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

कांग्रेस-एमाले समीकरणलाई सेयर बजारको ‘ग्रीन सिग्नल’, लगानीकर्ता उत्साहित

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साह देखिएको छ । नयाँ सत्ता समीकरणका लागि कांग्रेस-एमालेबीचको सहमतिसँगै जुटेसँगै मंगलबार लगानीकर्ता उत्साहित बनेका हुन् । नयाँ सत्ता समीकरणले सेयर बजारमा सुधारको संकेत देखाएको विश्लेषण गरिएको छ । आज प्रि ओपन सेसनबाटै सेयर बजारमा रौनकता देखिएको थियो । बजार सेयबजार