२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

टाटाको टियागो इभी धनतेरस एक्सचेञ्ज धमाकाः हरेक बुकिङ्गमा सुनको असर्फी र आइफोन १६ प्रो

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो इभि धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्न लागेको छ। धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ। यो एक्सचेङ्ग धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ । यस वर्षको धनतेरसलाई लक्षित