२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

श्वेत–गंगा हाइड्रोपावरले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले ८औं वार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीको साधारणसभा आगामी मंसिर ६ गते काठमाडौंको सुकेधारामा रहेको सेलिब्रेशन हाईटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको सञ्चालक समितिको आठौं