काठमाडौं । सोमबार सुनको भाउ वृद्धि भएको छ । ।आज छापावाला सुनको प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो । आइतबार १ लाख ४२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज बढेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार