काठमाडौं । एसईई परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । परीक्षामा कुल ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी