१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौं । मनकामना केबुलकार झन्डै दुई महिना बन्द हुने भएको छ । डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएकाले ५० दिन बन्द हुने भएको हो । कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा