काठमाडौं । आर्थिक शिथिलताका कारण घटेको वैदेशिक लगानी प्रतिवद्धता पछिल्लो समय बढ्न थालेको छ । नेपालमा आउने वैदेशिक लगानी प्रतिवद्धता बढ्न थालेको हो । आर्थिक सङ्कट लगायतका कारण वैदेशिक लगानी प्रभावित भइरहेको थियो । तर, अहिले भने सुधार आएको छ । एक वर्षको अवधिमै वैदेदेशिक लगानी प्रतिवद्धता ३०.२८ प्रतिशत बढेको