११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको चुक्ता पूँजी दोब्बर बनाउने प्रक्रिया अन्तर्गत निष्कासन गरिएको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ । कम्पनीले हाल कायम रहेको ४० करोड रुपैयाँ चुक्ता पूँजीमा शतप्रतिशत (१:१ को अनुपातमा) हकप्रद शेयर बिक्रीमा ल्याएको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ