अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

सुनको मूल्य ७८ सय रुपैयाँले घटेर ३ लाख तल आयो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । सुनको मूल्यमा आज पनि भारी गिरावट आएको छ । आज सुनको मूल्य एकै दिन ७८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ९४ हजार ५०० रुपैयाँमा आएको