अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

तरलताको चाप र लगानीको संकुचित बजारमा सञ्चय कोषको नयाँ रणनीति के हो ?

बजारमा व्याप्त अधिक तरलता र लगानीका सीमित अवसरबीच कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको सुविधा र पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ; तर दीर्घकालीन स्थायित्वका लागि विद्यमान ऐनको संशोधन र अन्य सामाजिक सुरक्षासम्बद्ध कोषहरूसँगको कार्यक्षेत्र स्पष्ट हुनु अनिवार्य देखिन्छ। अहिले सिंहदरबारको कोरिडोरदेखि सडकका चियापसलसम्म एउटै चर्चा छ- नयाँ राजनीतिक समीकरण र आगामी बजेटको