१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

मुक्तिनाथले कमायो सर्वाधिक नाफा: गरिमालाई पच्छ्याउँदै शाइन रेसुङ्गा, ५ वटा विकास बैंक अझै नोक्सानीमा

काठमाडौं । १० महिनामा विकास बैंकहरुले सवा तीन अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा १७ वटा विकास बैंकले ३ अर्ब १७ करोड ९६ लाख ३० हजार रुपैयाँ नाफा कमाएका हुन् । तर, अझै