१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

असार ४ गतेदेखि लिलामी खुल्दै बेष्ट फाइनान्सको साढे ५ लाख कित्ता सेयर

काठमाडौं । बेस्ट फाइनान्सको ५ लाख ५६ हजार ७४ दशमलव ५७ कित्ता सेयर लिलामीमा आउने भएको छ । कम्पनीले असार ४ गतेदेखि सो बराबरको संस्थापक समूहको सेयर बिक्रीमा ल्याउन लागेको हो । उक्त सेयरमा व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असार ११ गतेसम्म शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ । लगानीकर्ताले