काठमाडौं । सुनको भाउ पुनः बढ्न थालेको छ । बिहीबार पनि छापावाला सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज प्रतितोला १०० रुपैयाँ बढेको सुनको भाउ १ लाख ६० हजार ९०० रुपैयाँ पुगेको छ । साताको चौंथो कारोबार दिन अर्थात् बुधवार भने १ लाख ६० हजार ८०० रुपैयाँमा किनबेच भएको