१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सुनको भाउ तीन दिनदेखि स्थिर, चाँदीको घट्यो

काठमाडौं । सुनको मूल्य विगत तीन दिनदेखि स्थिर छ । गत आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ४१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबार पनि सोही मूल्य निर्धारण भएको थियो । लगातर तेस्रो दिन अर्थात् मंगलबार पनि सुनको थपघट भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका