काठमाडौं । तत्कालिन सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो । बैंकिङ्ग कसुर मुद्दामा उनीहरुलाई पक्राउ गरिएको हो । गत फागुन १५ गते पनि बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत लगायत १० जना