१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

घाटामै चलिरहेका छन् अधिकांश जलविद्युत कम्पनीहरु, उच्च नाफामा साहस उर्जा र चिलिमे हाइड्रोपावर

काठमाडौं । अधिकांश जलविद्युत कम्पनीहरु नोक्सानीमा देखिएका छन् । कम्पनीहरुको वित्तीय अवस्थामा खास सुधार आउन सकेको छैन । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा पनि कम्पनीहरुको नाफा प्रभावित भएको छ। हाल संचालनमा रहेकामध्ये ८९ वटा जलविद्युत कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार