१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

विज्ञ भन्छन्,‘अनुशासनमा नबसी बजेट विनियोजन, पूर्वाधार बजेटको आकार बढेपनि खर्च गर्ने आधार कमजोर’

काठमाडौं । सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाएपनि खर्च गर्न सक्ने गरी नआएको बताएका छन् । ‘बजेट पूर्वाधार क्षेत्र र निर्माण क्षेत्रको अबको बाटो’ विषयक अन्तक्रियामा पूर्वाधार क्षेत्रका विज्ञहरुले अनुशासनमा नबसी बजेट विनियोजन गरेको बताएका हुन्। छलफलमा, नेपाल सरकार पूर्व सचिव किशोर थापाले गत वर्षको तुलनामा बजेटको आकार बढाए पनि निर्माण