काठमाडौं । आर्थिक शिथिलताले संकुचित बीमा व्यावसायमा विस्तारै सुधार देखिन थालेको छ । पछिल्लो समय आर्थिक गतिविधि बढ्न थालेसँगै बीमा व्यापारमा पनि बढोत्तरी देखिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष बैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार कम्पनीहरुको व्यापार ५.२७ प्रतिशत वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९/८० को