१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सुन मूल्यमा फेरि रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । शुक्रबार सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ