१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सेयर बजारमा म्युचुअल फन्डहरुको साढे ३० अर्ब लगानी: औसत न्याभ १० रुपैयाँ, कुन-कुन हुन् नाफा कमाउनेहरु ?

काठमाडौं । अधिकांश म्युचुअल फन्डहरु घाटामा देखिएका छन् । हाल संचालनमा रहेका ४४ वटा फन्डहरुले सार्वजनिक गरेको गत वैशाख महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो । बैंशाखमा २८ वटा फन्डहरुले घाटा व्यहोरेका छन् । त्यसबाहेककाले मात्र नाफा कमाउन सफल छन् । समग्रमा फन्डहरु ७३ करोड ९३ लाख ३५ हजार रुपैयाँ