१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

पूराना बजेटका कार्यक्रम ‘बाइ-कट’ गर्दा लगानी बिच्किने अवस्था आउन सक्छ : निजी क्षेत्र

काठमाडौं । अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ ले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकाश क्षेत्र र सरोकारवालाले यसलाई स्वीकार गरेको बताएका छन् । उनले बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिइएको पनि बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको