काठमाडौं । सरकारले औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्त: शुल्क घटाएको छ। मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा