१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

आगामी वर्ष ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणाली थपिने

सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार पाँच सय मेगावाट विद्युत थप हुने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष नौ सय मेगावाट बिजुली थप हुने बताए । ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै