२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

अमेरिकी फेडरल रिजर्भले घटायो ब्याजदर

काठमाडौं । अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ । फेडरल रिजर्भल शून्य दशमलव ५० प्रतिशत बिन्दुले ब्याजदर कटौती गरेको हो । फेडरल ओपन मार्केट कमिटि (एफओएमसी) ले हालको सन्दर्भमा सो बराबरको ब्याजदर घटाउने निर्णय गरेको हो । यसअघि फेडरल ब्याजदर ५.२५ प्रतिशत देखि ५.५० प्रतिशतसम्मको सीमामा रहेको थियो