अर्थ पथ « Arthapath.com
२० बैशाख २०८१, बिहीबार

Author: अर्थ पथ

कर सहुलियतमार्फत औद्योगिक क्षेत्रको विस्तार गर्ने यस्तो छ मार्गचित्र

दामोदर भण्डारी पछिल्लो समय नेपालका उद्योग तथा कलकारखाना बन्द हुन थालेका छन् । सञ्चालित उद्योग कलकारखानाले पनि विभिन्न समस्या सामना गरिरहनुपरेको छ । ती उद्योगहरू न्यून क्षमतामा मात्रै सञ्चालनमा रहेको नेपाल राष्ट्र बैंक तथा निजी क्षेत्रका विभिन्न अध्ययनहरूले देखाएको छ । यसरी औद्योगिक क्षेत्र समस्याग्रस्त हुँदा त्यसको असर समग्र अर्थतन्त्रको