१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

दुई दिनमै ३ हजार ६०० रुपैयाँले सस्तियो सुनको भाउ

काठमाडौं । सुनको मूल्य आज पनि भारी गिरावट आएको छ । छापावाला सुनको भाउ एकैदिन प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको हो । अघिल्लो दिन पनि पनि १ हजार ८०० रुपैयाँले नै घटेर १ लाख ३८ हजार ७०० रुपैयाँ कायम भएको थियो । दुई दिनमै सुनको भाउ ३ हजार ६००