काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । कम्पनीको शुक्रबार २ लाख ५६ हजार ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएका कम्पनी हो यी २ कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएका