१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

पाचँथर पावरले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?

काठमाडौं । पाचँथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको आठौं वार्षिक साधारणसभा आगामी जेठ २७ गते काठमाडौं बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे सुरू हुनेछ । उक्त सभामा कम्पनीको नियमावली नियम २७(२) को सञ्चालक