काठमाडौँ । पछिल्लो समय डिजिटाइजेशनले संसारको परिदृश्य नै बदलिरहेको छ । एउटा खाकामा दशकौँसम्म चलेका पद्दतिहरु अब तीव्र रफ्तारमा बदलिन थालेका छन् । मानिसहरुको काम गर्ने शैलीमात्रै होइन, काम नै परिवर्तन भएको छ । यस्तो बेला नेपालका व्यवस्थापकहरुले भविष्यमा कस्तो रणनीति अपनाउने भनेर पढाउन व्यवस्थापन संघले ‘सीईओ कन्फरेन्स’ आयोजना गर्ने