१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

नबिल बैंकको सीईओ ढुङ्गानाकाे कार्यकाल २ वर्ष थप

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त भएका छन् । बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई आगामी २ वर्षका लागि पुन: सीईओमा नियुक्त गरेको हो। ढुंगानालाई आगामी असार १७ गतेदेखि लागु हुनेगरी सीईओ पदमा पुन नियुक्त गर्ने निर्णय भएको बैंकले