१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर

काठमाडौें । उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले लामिछानेलाई निर्दोष ठहर गरेको हो ।