काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले झन्डै २६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान तथा अन्य संस्थापकहरुले पनि आवेदन दिन सक्नेछन् । सेयर