काठमाडौं । ९ महिनामा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले साढे ४३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा गत आवको